केकी बनिन् बिशालकी ‘सानुमाया’
हरेक प्रेम जोडीको प्रेमकथा र भोगाइ फरक हुन्छ । अधुरो प्रेमकथालाई सफल बनाउन गरिएको एक जोडीको कथा म्यूजिक भिडियो राखिएको छ । निर्देशक राकेश किरातीले ‘सानुमाया“’बोलको गीत माथी बनाएको म्युजिक भिडियोमा...
View Articleकोमल र सुमित्राको ‘फूल जस्तो जोबन’
हरेक वर्षका तीजमा ‘पोइला जान पाम.’ जस्ता गीत सार्वजनिक गरेर चर्चामा रहने गायिका कोमल ओलीले यो वर्ष भिन्न शैलीको गीत ल्याएकी छन् । सुमित्रा कोइराला दाहालसँग उनले ‘फूल जस्तो जोबन’ बोलको तीज गति ल्याएकी...
View Article‘जता जता पिरतीको बाटो…’मा दी कार्टुन क्रुज
‘आई लभ यू…’ गीतले करोड भ्यूअर पाउन लागेका बेला गायक सरोज ओलीले अर्को गीत ‘जता जता पिरतीको बाटो…’ सार्वजनिक गरेका छन् ।आई लभ यूमा पल शाहसहित कलाकार जोडी धुर्मुस–सुन्तलीलाई म्यूजिक भिडियोमा ल्याएका ओलीले...
View Article‘मै कती भाग्यमानी’ लिएर आइन् कल्पना
चर्चित टेलिभिजनकर्मी कल्पना भण्डारी तिजको गीत ‘मै कती भाग्यमानी ’लिएर आएकी छन् । भिडियो सहित उनले यो बाहिर ल्याएकी हुन् । गीतको भिडियोमा पनि उनी आफैले अभिनय गरेकी छन् । गीतमा बिपिन किरणको शब्द र नारायण...
View Articleकोशीस छेत्रीको के भो के भो गीतमा बिकास र सम्पदाको रोमान्स
नेपाली सुगम संगीतमा स्थापित नाम हो , कोशीस छेत्री । चलचित्र मोक्ष तथा पर्बमा नायकको रुपमा प्रस्तुत भईसकेका गायक कोशीस छेत्रीको आवाजमा रहेको गीत के भो, के भो…. को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतकार...
View Articleपूजासँग रोमान्स गरेका पल अब जुनाको अंगालोमा
चलचित्र ‘जोनी जेन्टल म्यान’का हिरो अभिनेता पल शाह अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पललाई मोडल जुना सुन्दासले साथ दिएकी छन् । म्यूजिक भिडियोबाट चलचित्र अभिनय रोज्ने धेरै कलाकार छन्...
View Articleसुगम पोखरेलले ल्याए ‘दर्शन’
गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। उनको सातौं एल्बम श्वेत हसिनीमा समावेश ‘दर्शन’ बोलको म्यूजिक भिडियो युट्युबमार्फत शुक्रबार सार्वजनिक भएको हो। उक्त एल्बमको यो तेस्रो म्यूजिक भिडियो हो।...
View Articleनयाँ म्यूजिक भिडियो लिएर रेडियो प्रस्तोता
एक समय रेडियो प्रस्तोता उनको चिनारी थियो । नेपाल छँदा झण्डै ८ वर्ष रेडियोमा बोले । अचेल बेलायत बस्ने प्रमोदराज न्यौपानेलाई मानिसहरु सञ्चारकर्मी भन्दा बढि गायकका रुपमा चिन्छन् । उनी आफ्नो एल्बम ‘मेरो...
View Articleसञ्चारकर्मी योजना पुरीको तीज गीत (भिडियोसहित)
सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् ।तीजको अवसरमा पुरीले ‘यसपालि तीजमा रुन्चे गीत गाउँदिन…’ गीत सार्वजनिक गरेकी हुन् । उनले तीन वर्षदेखि वर्षेनि तीज गीत आउँदै आएकी छन् । कृष्ण पौडेलको...
View Articleशेखर बगडियाको “हुक्का रे” म्युजिक भिडियो सार्वजनिक
मोफसल बिराटनगरका चर्चित गायक सेखर बगडियाको आफ्नै शब्द र स्वरमा सजिएको “हुक्का रे” बोलको गीतको भिडियो हाइलाइटस नेपालले यु ट्युबमा रिलिज गरेको छ । चर्चित चलचित्र निर्देशक सुब्रत राज आचार्यले निर्देशन...
View Articleदीलिप केसीले ल्याए ‘पल पल’
युवा गायक दीलिप केसीको स्वरमा रहेको नयाँ म्यूजिक भिडियो ‘पल पल’ सार्वजनिक भएको छ । निमुखा यूवराजको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गायक केसी आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन्...
View Articleवर्षा कर्माचार्यलाई कस्ले झारिदेला आकाशको तारा
भर्सटाइल गायिका वर्षा कर्माचार्यले केही दिन अगाडि मात्र आफ्नै युट्युव च्यानल मार्फत ‘आकाशको तारा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा समावेश...
View Articleहट अवतारमा देखा परिन् मोडल तथा बेलि डान्सर अनिता
मोडल तथा बेलि डान्सर अनिता लिम्बुको अर्को परिचय पनि थपिएको छ । आफ्नै शब्द र स्वरमा अनिताले ‘यो जिन्दगी’ बोलको गीत सार्बजनिक गरेर गायिकाको परिचय थपेकी छिन् । गीतमा आफैंले मोडलिङ गरेर आकर्षक दृश्य समेत...
View Articleसृजना गुरुङ्को “खुशी छ मन”
फुलको सुन्दरता अनि संगीतको माधुर्यता यो दुई जिजको आकर्षणबाट वच्न कोहि सक्दैन । फेरी पुर्वी नेपालको सुन्दर पुर्खौली घर इलामबाट वसाई सरी पहाडकी रानी दार्जीलिङ्गकमा पुगेका पुर्खाको पुस्ता सृजना गुरुङ्ग...
View Articleचन्दा देवानको गीतमा एलिशाको ‘अलि अलि’ नृत्य
गायन क्षेत्रमा छुट्टै नाम स्थापित गरिसकेकी गायिका चन्दा देवानको नँया गीतको भिडियो सार्वजनिक भएको छ । ‘अलि अलि’ बोल रहेको गीतको भिडियोमा मोडल तथा अभिनेत्री एलिशा राईको जोडदार नृत्य रहेको छ । लोक शैलीमा...
View Articleगायक तथा संगीतकार राजन तिमील्सीनाको केवल मेरो बोलको सार्बजनिक
गायक तथा संगीतकार राजन तिमल्सिनाको नया गीतको भिडियो सार्वजनिक भएको छ ।’केबल मेरो’ बोल को सार्वजनिक गीतमा गायक तिमल्सिनाको संगीत र जि पि तिमल्सिनको शब्द रहेको छ।गीतको भिडियोमा निराजन प्रधान र सोफियालाई...
View Articleठमेल बजारकी एलिसा यस्तो अवतारमा देखिइन्
‘लुट २’ चलचित्रको ठमेल बजार गीतमा आइटम नृत्य गरेपछि चर्चामा छाएकी मोडल एलिसा राई अभिनित गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि…’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा एलिसाको...
View Articleप्रियंका कार्कीको ‘चरी जस्तै उड्न पाए’ गीतको भिडियो सार्वजनिक
चर्चित अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको ‘चरी जस्तै उड्न पाए’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।भिडियोमा प्रियंका छमछमी नाँचेकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा मञ्जुला...
View Articleकस्ले यस्तो बैमानी गर्यो शुभेच्छा थापालाइ ?
बिजु बज्रको संगीत ,नित्याशिवाको आवाज अनि शंकर अधिकारी घायलको गित रचना रहेको रहेको गितको भिडियो रिलिज भएको छ। केहि युबती मिलेर एउटा युबा लाइ कति सम्म सताउन सक्छन भन्ने कुरा भिडियो मा देखाउन खोजिएको छ।...
View Article‘गजबको चाला’ लिएर आए गायक सुजन
भजन र्कितनबाट आधुनिक, पप गायनतिर होमिएका नव उदयमान गायक सुजन तिमिल्सिनाको नयां सांगितिक कोसेली बजारमा आएको छ । उनको ‘गजबको चाला लिएर हिड्छे कम्मर भांचेर’ नामक गीतको भिडियो यूट्युवमार्फत आइतबार...
View Article