Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

‘गजबको चाला’ लिएर आए गायक सुजन

$
0
0

भजन र्कितनबाट आधुनिक, पप गायनतिर होमिएका नव उदयमान गायक सुजन तिमिल्सिनाको नयां सांगितिक कोसेली बजारमा आएको छ । उनको ‘गजबको चाला लिएर हिड्छे कम्मर भांचेर’ नामक गीतको भिडियो यूट्युवमार्फत आइतबार सार्वजनिक भिएको हो । यसअघि गायक तिमिल्सिनाको स्वरबद्ध आधा दर्जन गीतको म्युजिक भिडियो बजारमा आइसकेको छ ।

प्रत्यक्ष दर्शकसामु झुमेर गाउन रुचाउने गायक तिमिल्सिनाले बजारमा ल्याएको गीतको भिडियो ‘गजबको चालामा’ करणराज कार्कीले संगीत दिएका छन् । शब्द भने सन्तोष पोखरेलको रहेको छ । भिडियोमा नव मोडेलद्धय शशांक बस्याल र पुनम भण्डारीले अभियन गरेका छन् । भिडियोको निर्देशन भने अर्का नव गायक प्रदिप ढकालले गरेका हुन् ।

भिडियो :-


Viewing all articles
Browse latest Browse all 159

Trending Articles