Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

पूजासँग रोमान्स गरेका पल अब जुनाको अंगालोमा

$
0
0

चलचित्र ‘जोनी जेन्टल म्यान’का हिरो अभिनेता पल शाह अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पललाई मोडल जुना सुन्दासले साथ दिएकी छन् । म्यूजिक भिडियोबाट चलचित्र अभिनय रोज्ने धेरै कलाकार छन् । ति मध्यका एक हुन् पल पनि । चलचित्रबाट स्टार भैसक्दा पनि म्युजिक भिडियो अभिनय भने उनले छोड्न सकेका छैनन् ।

किरण भुजेलको गीत ‘बरिलै’मा पल जुनाका साथ डान्सिङ मुडमा देखिएका छन् ।भिडियो  विकास सुवेदीले निर्देशन गरेका हुन् । डि.पी. खनालका शब्द, शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा उदय राज पौडेलकको संगीत संयोज रहेको छ ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles