Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Browsing all 159 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

DIPSHIKHA KHADKA IN MUSIC VIDEO

The model and the social worker, Dipshikha Khadka has done the role in the music video of the song Timro Dilko Fulbarima… She is also seen in the music video of ‘Malai Maya Garne Bhae Mero Yo Bhanaixa,...

View Article


Deepak Bajracharya released music video “ALLARE”

The singer Deepak Bajracharya has released the music video of his song ALLARE. Deepak and Rhythm Band have composed its music. Rikki Shakya is the lyricist of the song and media person Subrat Acharya...

View Article


Image may be NSFW.
Clik here to view.

दिवंगत चर्चित -यापर यम बुद्धको नयाँ एल्बम सार्वजनिक (भिडियोसहित)

केही दिनअघि ‘आत्महत्या’ गरेका चर्चित -यापर यम बुद्ध (अनिल अधिकारी)को नयाँ एल्बम ‘खतरा’ सार्वजनिक भएको छ । उनको मृत्युले प्रशंसकहरु दुःखी भइरहेका बेला उनको नयाँ गीत खतरा सार्वजनिक गरिएको हो । ‘खतरा’...

View Article

Image may be NSFW.
Clik here to view.

राजेशपायलको भिडियोमा दिलीप र सुनिक्षा

अमेरिकामा रहेकी गीतकार अम्बिका गुरुङको रचना तथा राजेशपायल राईको स्वरको आधुनिक गीत ‘चमेलीको…’ भिडियो निर्माणस“गै सार्वजनिक भएको छ । गीतलाई संगीतकार प्रकाश लेप्चाले संगीत गरेका हुन् । केही समयअघि...

View Article

Image may be NSFW.
Clik here to view.

Binod Dhakal’s “Bajele Guitar Bajako” Launched Music Video

Versatile artist Binod Dhakal has released the music video of his song Bajele Guitar Bajako.He writes songs, composes music and does modeling as well.The song “Bajele Guitar Bajako” is in Reggae...

View Article


Image may be NSFW.
Clik here to view.

Shreshan Shrestha’s New Music Video ‘Timi Nai Hau’ Ft. Barsha Raut

Singer Shreshan Shrestha has released his new song titled “Timi Nai Hau”.This song is a new gift to young couples for this Valentine Day.Lyrics of this song is also written by Shreshan himself and...

View Article

Image may be NSFW.
Clik here to view.

गुरुङ चलचित्रकी चर्चित नायीका मीरा गुरुङको उत्कृष्ट आवाजमा ”पोखरा”

गुरुङ चलचित्रकी चर्चित नायीका मीरा गुरुङको आवाज रहेको पोखरा बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । यस सार्वजनिक गीतमा एन. बि दाहालको शब्द र बिमल डाँगिको संगीत रहेको छ भने भिडियोलाई सुरेश दर्पण पोखरेले...

View Article

Image may be NSFW.
Clik here to view.

एन बि दाहाल को “पहिलो पहिलो भेटमै कस्तो माया बस्यो”

लामो समय देखि संगीत क्षेत्रमा आफ्नो अमुल्य योगदान दिदै लागि परेका संगीतकार तथा गायक एन. बी दाहाल बिगत २० वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका हुन्। नेपालकै पुरानो रेडियो  रेडियो नेपालबाट बिभिन्न...

View Article


Image may be NSFW.
Clik here to view.

सुजनको तिमीविना

गायक सुजन रसाइलीको आवाजमा रहेको ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।भिडियोमा वर्षा सिवाकोटी र सुजन रसाईली आफैले अभिनय गरेका छन् । गीतमा शब्द र संगीत कमल खत्री छ । भिडियोको निर्देशन विज्ञान...

View Article


Image may be NSFW.
Clik here to view.

हेमन्त रानाको ‘साइली’को म्यूजिक भिडियो सार्वजनिक

नेपाली संगित क्षेत्रका चर्चित गायक हेमन्त राणाको नयां आधुनिक गीत ‘साइली’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटको संगित रहेको “सुन साइली साइली परदेशबाट म आउंला, सुन साइली...

View Article

Image may be NSFW.
Clik here to view.

पूर्णकला बिसीको ‘काली मनपरी’ (भिडियो)

नेपाली लोकदोहोरी क्षेत्रकी बहुचर्चित गायिका पूर्णकला बिसी र अर्का चर्चीत् गायक नेत्र भण्डारीको आवाजमा बहुप्रतिक्षित गीत ूकाली मनपरीूबजारमा आएको छ ।निकै पृथक र फरक यस गीतलाई लाखौ दर्शकको मन जित्नेमा...

View Article

Image may be NSFW.
Clik here to view.

रामकृष्णको गीतमा पत्नी मोडल

‘भ्यालेन्टाइन डे’ अवसरमा रामकृष्ण ढकालले नयाँ भिडियो सार्वजनिक गरेका छन्। मंगलबार चावहिलस्थित एफक्युब हलमा ढकालले गाएको ‘शृंगारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने’ गीत सार्वजनिक गरिएको हो। यो गीतमा...

View Article

Suna Saili Song Lyrics – Hemant Rana

“Suna Saili” a song based on contemporary Nepali lifestyle has been released featuring Gaurav Pahari and Menuka Pradhan. and the song is sung by a versatile singer Hemant Rana. Music of this song is...

View Article


Image may be NSFW.
Clik here to view.

पुष्पलको मन केकीले चोरेपछि

म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र नायक पुष्पल खड्काको जोडी जमिरहेको छ । हुनत, दुबै अहिले चलचित्रमा पनि व्यस्त छन् । तर, म्यूजिक भिडियो खेल्न भने छाडेका छैनन् ।उनै, केकी र पुष्पलको मोडलिङ रहेको...

View Article

Image may be NSFW.
Clik here to view.

अशिष्मालाई माया गर्ने सुवासको चाहना

प्रकटकुमार शिशिरको शब्दमा गायक राज सिग्देलको आवाजमा रहेको गीत ‘तिमीलाई माया गर्न’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम उपस्थितीमा रहेको गीत तिमीलाई माया गर्नको संगीत तथा संगीत संयोजन योगेश काजीले...

View Article


सरुको ‘साईला’ सार्वजनिक

गायिका सरु गौतमको स्वरमा रहेको ‘साइला मेरो साइला’ बोलको गीत भिडियो यूट्युबमार्फत सार्वजनिक भएको छ ।गीतमा मात्रिका पौडेलको निर्देशन र टंक बुढाथोकीको संगीत संयोजन रहेको छ । गीतमा विदेशिएको पतिलाई चाँडै...

View Article

Image may be NSFW.
Clik here to view.

कमलमान सिंहको ‘रम्ने झुम्ने’ गीत सार्वजनिक

‘पर्खाइको पीडा, मेरो माया , आकासै रुदा’ लगायतका चर्चित गीतका गायक कमलमान सिंहको नयाँ गीत सार्वजनिक भएको छ । ‘रम्ने झुम्ने यहि बेला हो’ बोलको गीतको अडियो र भिडियो एक साथ रिलिज भएको हो । कमलमान सिंहकै...

View Article


Image may be NSFW.
Clik here to view.

“होली रे” भन्दै आए गायक सुभाष प्रधान

छोटो समयमै संगीतको प्रवद्र्धन र मिडिया व्यवस्थापनमा सम्पूर्ण संगीतकर्मीको नंबर वान बन्न सफल म्युजिक जोय मिडियाका संस्थापक निर्देशक एवं सेलिब्रिटि म्यानेजमेन्ट नेपालका व्यवस्थापक सुभाष प्रधानले आसन्न...

View Article

Image may be NSFW.
Clik here to view.

ऋतिकको ‘बिस्तारै बिस्तारै’

ऋतिक वस्नेतको उमेर १७ वर्षको मात्रै भयो । ११ कक्षामा अध्ययनरत ऋतिकको संगीतमा विषेश रुचि छ । त्यही रुचिलाई उनले १७ वर्षकै उमेरमा एल्बम मार्फत प्रस्तुत गरेका छन । यमवुद्धले सुरु गरेको र्‍याप जस्तै तर अलि...

View Article

Image may be NSFW.
Clik here to view.

को हुन् यी ह्याण्डसम, जो मोनालिसाको बाहुमा बाँधिन चाहन्छन् ?

मोडल मोनालिसा पराजुलीले गायनमा पनि डेब्यू गरेकी छन् ।शब्द, संगीत र स्वर मोनालिसकै रहेको नयाँ गीत बजारमा आएको छ । र, यो गीतको भिडियोमा अभिनय पनि उनकै रहेको छ । भिडियोमा मोनालिसलाई नायक पुष्कर जंग थापाले...

View Article
Browsing all 159 articles
Browse latest View live