Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

को हुन् यी ह्याण्डसम, जो मोनालिसाको बाहुमा बाँधिन चाहन्छन् ?

$
0
0

मोडल मोनालिसा पराजुलीले गायनमा पनि डेब्यू गरेकी छन् ।शब्द, संगीत र स्वर मोनालिसकै रहेको नयाँ गीत बजारमा आएको छ । र, यो गीतको भिडियोमा अभिनय पनि उनकै रहेको छ । भिडियोमा मोनालिसलाई नायक पुष्कर जंग थापाले साथ दिएका छन् ।

a

राम गौतमको कोरियोग्राफी रहेको भिडियोलाइ शिशिर पोखरेलले खिचेका हुन् भने निर्देशक युबराज खत्रीले भिडियोलाइ उत्कृष्ट बनाउन सक्दो मेहनत गरेका छन् ।भिडियोमा अहिलेको प्रबिधिलाइ भरपुर प्रयोग गरिएको छ । भिडियोमा सम्पादन पनि निर्देशक युबराज खत्रीले नै गरेका हुन् ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles