Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

पूर्ण परियार र देवी घर्ति मगरको “ताला चापी झै”सार्वजनिक

$
0
0

हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ। पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको ‘ ताला चावी झैँ’ गीतको भिडियो सार्वजनिक गरिएको हो। एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन्। राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन्। नबिन घर्ति मगरको सम्पादन रहेको भिडियोलाई क्यानडा नेपालले बजारमा ल्याएको छ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles