Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

पुष्पलको मन केकीले चोरेपछि

$
0
0

म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र नायक पुष्पल खड्काको जोडी जमिरहेको छ । हुनत, दुबै अहिले चलचित्रमा पनि व्यस्त छन् । तर, म्यूजिक भिडियो खेल्न भने छाडेका छैनन् ।उनै, केकी र पुष्पलको मोडलिङ रहेको ‘गुडी जाने रेल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । किशोर सिवाकोटीको स्वर रहेको गीतमा सुनिल मास्केको संगीत, किशोरकै शब्द छ ।

keki-and-puspal

विशाल भण्डारीले निर्देशन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles