गायिका सरु गौतमको स्वरमा रहेको ‘साइला मेरो साइला’ बोलको गीत भिडियो यूट्युबमार्फत सार्वजनिक भएको छ ।गीतमा मात्रिका पौडेलको निर्देशन र टंक बुढाथोकीको संगीत संयोजन रहेको छ । गीतमा विदेशिएको पतिलाई चाँडै फर्कि आउन आह्वान गरिएको छ ।
भिडियो हेर्नुहोस्: