Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

गुरुङ चलचित्रकी चर्चित नायीका मीरा गुरुङको उत्कृष्ट आवाजमा ”पोखरा”

$
0
0

गुरुङ चलचित्रकी चर्चित नायीका मीरा गुरुङको आवाज रहेको पोखरा बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ यस सार्वजनिक गीतमा एन. बि दाहालको शब्द र बिमल डाँगिको संगीत रहेको छ भने भिडियोलाई सुरेश दर्पण पोखरेले निर्देशन गरेका छन् भिडियोमा गायीका स्वयं र छेवाङ रब्ग्ये ठकुरीको अभिनयलाई देख्न सकिन्छ

a

अमेरिकालाई कर्मथलो बनाउँदै आएकी बहुमुखि प्रतिभाकी धनी गुरुङले थुप्रै गुरुङ चलचित्रहरुमा आफ्नो उत्कृष्ट अभिनयकला दिईकसकेकी छिन् तनहुमा जन्मिएकी उनी करिब १ दर्जन भन्दा बढी म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन्  गुरुङ चलचित्रकोउत्कृष्ट नायिकाको अवार्ड समेत हाता पारीसकेकी उनी अमेरिकन नेपाली कलाकार संघकी भाईस प्रेसीडिण्ट समेत रहेकी छिन्  


Viewing all articles
Browse latest Browse all 159

Trending Articles