गायक सुजन रसाइलीको आवाजमा रहेको ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।भिडियोमा वर्षा सिवाकोटी र सुजन रसाईली आफैले अभिनय गरेका छन् । गीतमा शब्द र संगीत कमल खत्री छ । भिडियोको निर्देशन विज्ञान राईले गरेका हुन् । निर्देशक राईले गीतले भ्यालेन्टाइन डेलाई लक्षित गरेको बताए ।
![a]()
![a2]()