Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

रामकृष्णको गीतमा पत्नी मोडल

$
0
0

‘भ्यालेन्टाइन डे’ अवसरमा रामकृष्ण ढकालले नयाँ भिडियो सार्वजनिक गरेका छन्। मंगलबार चावहिलस्थित एफक्युब हलमा ढकालले गाएको ‘शृंगारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने’ गीत सार्वजनिक गरिएको हो। यो गीतमा दावा गुरुङले संगीत दिएका छन् भने शब्दरचना मनीष वशिष्टको हो। गीतको एरेन्ज सुमित विश्वकर्माले गरेका हुन्।

a

गीतको भिडियोमा रामकृष्णपत्नी निलम शाह ढकालको मोडलिङ छ। उनलाई मोडल तथा नायक मन्चिन शाक्यले मोडलिङमा साथ दिएका छन्। निकेश खड्काले निर्देशन गरेको यो भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। भिडियोमा निशान घिमिरेको सम्पादन छ। गायक ढकालले यो गीत प्रेम दिवसलाई लक्षित गरेर तयार पारिएको बताए। भिडियोमा कालिञ्चोकको हिउँको दृश्य मनमोहक छ। गायक ढकालले हालै मात्र आयोजना भएको ‘हिट्स एफएम म्युजिक अवार्ड’मा ‘म हुरीमा दियो’ बोलको गीतबाट ह्याटि्रक गरेका थिए।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles