Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

पुनमको गीतमा सामाजिक चेतना

$
0
0

गायिका पुनम देभान्सिले ‘म हुँ निश्चल कोपिला’ बोलको गीत भिडियो सहित ल्याएकी छन् । नेपाली समाजमा बिद्यमान छोरी प्रतिको बिभेदलाई उजागर गर्ने खालको गीत माथीको भिडियो पनि त्यस्तै बनाइएको छ ।
भिडियोमा अभिनेत्री कविता शर्मा, आरके मानन्धर, सुर्य चन्द, गीता नेपाल, चक्रध्वोज भण्डारीका अलवा बालकलाकार सरुजा केसी, ग्रेसी रायमाझी, शृंखला कार्की, एन्जल शाही, सुनैना घिमिरे लगायतको अभिनय रहेको छ ।
चेतना मुलक ड्रामा शैलीमा तयार गरिएका भिडियो शिब शर्माले निर्देशन गरेका हुन् । गीतमा गायिका पुनमकै शब्द तथा संगीत रहेको छ ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles