Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

जीवनले निसालाई देखाए अजम्बरी प्रेम

$
0
0

शिव लामीछानेको शब्द तथा स्वर रहेको ‘तिमी मरेर पनि…’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक, एरेन्जर तथा गिटारिस्ट सुनिल बर्देवाको एरेन्जमेन्ट रहेको गीतको भिडियोमा कलाकार जिवन र निशाको अभिनय देख्न सकिन्छ ।


भिडियो रोहित बस्नेतले निर्देशन गरेका हुन् । एम आर क्रियशनको प्रस्तुति रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र उज्जवल ढकालको सम्पादन रहेको छ । भिडियो गीतको भाव अनुसार अजम्वरी मायाप्रेमलाई दर्शाउने प्रयत्न गरिएको छ ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles