Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

सम्पदाको प्रेमको इशारा नाचे खेम

$
0
0

पाँचथर तारा रोजिना थाम्सुहाङले नयाँ गीत ‘एक ईशारा’ भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा मोडल सम्पदा बानियाँ र खेम सम्बहाम्फेको जोडदार अभिनय रहेको छ ।डिपि खनालका शब्दमा रहेको गीतको भिडियोमा प्रेमी प्रेमीकाको प्रेमालाप दर्शाईएको छ । यो गीतमा धनु ज्ञाङ्मीको संगीत रहेको छ । भिडियोको निर्देशन देव जंग थापाले गरेका हुन् ।


ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । भिडियोको छायाँकन मकवानपुरको कुलेखानीमा गरिएको छ । इस्ट कास्ट क्रियशनले भिडियो निर्माण गरेको यो गीतको अडियो ब्यवस्थापन डिएनपि म्यूजिक प्रालीले गरको छ ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles