Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

गायिका सरु गौतमको “के यो माया हो” सार्वजनिक

$
0
0

पछिल्लो समयमा निकै नै चर्चित गीतबाट चर्चा कमाएकी गायिका हुन् सरु गौतम । उनले केहि समय अगाडिमात्र “के यो माया हो” बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेकी छिन् ।

आफ्नै शब्दमा टंक बुढाथोकीको सङ्गित तथा अरेन्जमेन्ट रहेको यो गीतमा सरोज गौतम अनि कृश्टिना थापाको उत्कृष्ट अभिनय रहेको छ । अनुप चापागाईंको निर्देशन मा बनेको भिडियो लाई निशान घिमिरे ले सम्पादन गरेका हुन ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles