Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

गायिका माण्डवी त्रिपाठीको “ढोल बज्यो” सार्वजनिक

$
0
0

पछिल्लो समय निकै नै सुमधुर गीतहरू गाएर दर्शक र श्रोताको मन जित्न सफल गायिका हुन् माण्डवी त्रिपाठी । उनले केही समय अगाडि मात्र “ढोल बज्यो” बोलको गीत सार्वजनिक गरेकी छन् । उक्त गीतमा संगीत र एरेन्ज बिपीन आचार्यको रहेको छ भने शब्द शिब सुबेदी रहेको छ । बसन्त निरौलाको निर्देशन रहेको यस गीतमा पबित्रा आचार्यले कोरीयोग्राफी र दिब्या सुवेदीले छायांकन गरेकी हुन् । चर्चित मोडल अनु शाह र बिपीन आचार्यको अभिनय रहेको छ ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles