Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

एलिसा राई र पुष्पलको रोमान्स यसरी भयो छताछुल्ल

$
0
0

गायक शिव भुषालको “किन तानेको मेरो पछ्यौरी मखमली” बोलको गीत सार्वजनिक भएको छ ।छेडखानी गर्ने रोमान्टिक यो गीतमा चर्चित मोडल एलिसा राई र मोडल पुष्पल खड्काको अभिनय रहेको छ । एलिसा र पुष्पलले भिन्न शैलीमा ग्रामिण परिवेशमा पुगेको अभिनय गरेको गीतमा चर्चित गायिका अञ्जु पन्तले गायक भुषाललाई स्वरमा साथ दिएकी छिन् ।

 

गीतकार तथा गजलकार नृपेश उप्रेतीका शब्द शृजनामा पछिल्लो समयका ब्यस्त अनि चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेको गीतलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । गीतमा सुनील क्षेत्रीको कोरियोग्राफी रहेको छ । जसमा अर्जुन तिवारीको छायांकन तथा भरत रेग्मीको सम्पादन रहेको छ ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles