Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

नेपाल आइडलमा सहभागी सुरज थापाको भिडियो गीत सार्वजनिक

$
0
0

नेपाल आइडलमा सहभागी सुरज थापाको ‘ओ प्रिया’ बोलको गीत सार्वजनिक भएको छ।थापाको एल्बम ‘कन्दन’को अर्को गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा थापाकै शब्द, संगीत र स्वर रहेको छ।हरी हुमागाईले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र सुमी मोक्तानले अभिनय गरेका छन्।

लामो समयदेखि गायन क्षेत्रमा सक्रिय थापाको यसअघि सोही एल्बमबाट ‘बहुला हुँ म बहुला हुँ’ बोलको गीतले उनलाई चर्चा दिलाएको थियो।रियालीटी कार्यक्रम नेपाल आइडलमा सहभागी भएपछि उनले यो गीत सार्वजनिक गरेका हुन्।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles