Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

निमा रुम्बाको ‘ब्लक हिल सुज’ यस्तो बनेर आयो

$
0
0

करिब दुई दशक अघि पप गायक निमा रुम्बाले गाएको चर्चित गित ‘ब्लक हिल सुज’को नयाँ बनाइएको छ । द मिड्नाइट राइडर्स ब्यान्डले यो गीतको नयाँ भर्सन ल्याएकाने हो ।


हार्ड रक शैलीको सार्बजनिक गीतको म्युजिक भिडियो समेत बनेको छ । भिडियो अमृत सुनुवारले निर्देशन गरेका हुन् । भिडियोमा ब्याण्डसँगै नायिका साना गुरुङको अभिनय देख्न सकिन्छ  । भिडियोलाई दर्शकले साथ दिने निर्माण पक्षले बिस्वास छ ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles