Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

स्वस्तिमा किन भिरको बाटोमा

$
0
0

अभिनेत्री स्वस्तिमा खड्का र पल शाहको अभिनय रहेको म्युजिक भिडियो ‘भिरको बाटो..’ सार्वजनिक भएको छ ।रोहन सुब्बाको स्वर रहेको उक्त गीत युट्यवु मार्फत सार्वजनिक गरिएको हो ।भिडियो रोमान्टीक शैलीमा निर्माण गरिएको छ । जसमा शब्द तथा संगीत दामोदर नेपालीको रहेको छ ।अर्जुन तिवारीको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको गीतको भिडियो सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles