Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

दिपाको “मनमा सधै”भिडीयो सार्वजनिक

$
0
0

गायन क्षेत्रमा पाइला चाल्दै आएकी नवगायिका दिपा सुहाङ्ग लिम्बुको नयाँ गीत ‘मनमा सधै’ को म्यूजिक भिडियो सार्वजानीक भएको छ । जानु काम्बाङ्गको शब्द सृजना र राजशुक्र लिम्बुको संगित रहेको गीतलाई अनुप श्रेष्ठले छायाँकन गरेका हुन् ।

म्युजिक भिडियोलाई मनोरञ्जन नेपालले वजारमा ल्याएको छ । यस अघि लिम्बु भाषको गीत गाएकी दिपाले विभिन्न म्युजीक भिडियोमा मोडलिंग पनि गरेकी छन् । यो भिडियोमा पनि दिपा आफैले मोडलिंग गरेकी छन् ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles