Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

प्रमोद खरेलको ‘मै मोरो सोझो’को भिडियो सार्वजनिक

$
0
0

लोक-पप शैलिको प्रयोग गरेका गायक प्रमोद खरेलको ‘मै मोरो सोझो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । ‘मै मोरो सोझो’ बोलको गीतमा प्रमोदको स्वर तथा शब्द संगीत रहेको छ। गीतको भिडियो उनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस अघि उनको गीत ‘लाइदेउ न मायाले’ सार्वजनिक भएको थियो । उक्त गीतलाई पनि दर्शकले रुचाएका थिए । ‘मै मोरो सोझो’ पनि सार्वजानिक भएको १ दिनमा नै १ लाख बढी पटक हेरिएको छ। सार्वजनिक भिडियोमा जुना सुन्दास र अर्जुन गौतमको अभिनय रहेको छ।नितिन चन्दले निर्देशन गरेको भिडियोको छयाँकन तथा सम्पादन पनि उनैले गरेका छन् । यस अघि नितिन प्रमोदको ‘झुमा झुम्कावाली’ पनि निर्देशन गरेका थिए।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles