नायक पल शाह र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘जानी नजानी’ बोलको गीतको भिडियोमा पल र आँचलको गज्जबको कमेस्ट्री र माया देखिएको छ ।राजेश लामाको स्वर र किशोर घिमिरेको शब्द रचनामा बनेको गीतको भिडियोलाई विकास सुबेदीले निर्देशन गरेको हुन् । सुरज शाहि ठकुरीको संगीत रहेको गीतका एरेन्जर उदयराज पौडेल हुन् । अनिल के. मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेको हुन् ।गीतलाई बिकासा इंटरटेनमेन्टले प्रस्तुत गरेको हो ।