Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

‘बट्टारे कान्छा’ सारिकाको प्रेमजालमा

$
0
0

मेरी बाँस्सै’ तथा ‘खासखुस’ हाँस्य टेलीश्रृंखलाबाट ‘बट्टारे कान्छा’ नामले चिनिएका कलाकार सन्देश लामिछाने मोडल सारिका केसीको प्रेममा परेका छन् । उनी रियलमा भन्दा पनि रिलमा सारिकाको प्रेममा परेका हुन् ।डी.आर.‘अटु’को शब्द, संगीत, सुनिता थेगिमको स्वर रहेको गीत ‘मेरो प्यारा’को भिडियो यी दुबै कलाकारको प्रेम र रोमान्स देख्न सकिन्छ ।

रमेश संग्रौलाको निर्देशन रहेको भिडियोमा श्रीमान् विदेशीदा श्रीमतीलाई हुने पीडा समेत देखाइएको छ । गीतमा तिहार लगायत चाडबाडको माहौल बुनिएको छ । अर्जुन सापकोटाको छायांकन रहेको भिडियोलाई अनिल महर्जनले सम्पादन गरेका छन् ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles