Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

स्वस्तिमालाई मायाले की छोएन ???

$
0
0

सुगम संगित र गजलमा निकै रुचाईएका चर्चित गायक शिव परियार पछिल्लो समय दर्शक श्रोताको चाहना अनुरुपका गीतहरु रिलिज गरिरहेका छन् । आजभोली फास्ट गीतमा रमाउन थालेका शिवको “शिवालय” एल्बममा समाबेश नयाँ गीत ‘मेरो मायाले’ रिलिज गरिएको छ ।

शिवको आवाजमा रहेको उक्त गीतमा चर्चित संगितकार अर्जुन पोखरेलको संगित र शब्द रहेको छ । विकास सुवेदीले निर्देशन गरेकोगीतकोभिडियोमा अहिलेका चर्चित डान्स ग्रुप भिमफेदी गाईजको साथमा नायिका स्वस्तिमा खड्का फिचर रहेकीछिन् । भिमफेदी गाईजको नै कोरियोग्राफी रहेको भिडियोपनि निकै राम्रो बनेको छ ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles