Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

माला लिम्बु हिड्दा हुन्छ ‘ट्राफिक जाम’

$
0
0

‘चुम्न देउ न ए काली’ बोलको गीतमार्फत सबैको मन जितेका गायक भुवन प्यासीको नयाँ गीत यतिबेला दर्शक श्रोतामाझ आएको छ । “आयान” एल्मबमा समाबेश ‘ट्राफिक जाम’ बोलको गीतमा राजेन्द« बजगाइको संगित र राजेन्द« बजगाइ र गायक स्ंवयमको शब्द रहेको छ ।

गणेश चौधरी एरेन्जर रहेको उक्त गीतको गीतलाई दर्शकहरुले रुचाएका पनि छन् ।चर्चित कोरियोग्राफर शिव विकको निर्देशन रहेको गीतको भिडियोमा चर्चित मोडल माला लिम्बुर रबिन सेनको अभिनय रहेको छ । गायक भुवन यो गीतलाई पनि दर्शक तथा श्रोताले अझै रुचाई दिनेमा उनी ढुक्क छन् ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles