Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

श्रद्धा र आयुषको रोमान्स

$
0
0
दर्पण छायाँ २ बाट फिल्मी अभिनयमा होमिएकी अभिनेत्री एवं मोडल श्रद्धा प्रसाईले  मोडल आयुष रेग्मीसँग रोमान्स गरेको नयाँ म्यूजिक भिडियो रिलिज गरिएकाे छ ।
कोरियोग्राफर कविराज गहतराजका मुख्य सहायक निर्देशक भई काम गरिरहेका शिशिर खातीले उक्त म्यूजिक भिडियोको निर्देशन गरेका हुन । “सिनेम्याटिक हिसावले राम्रो देखाउँन गरी  यो भिडियो बनाएको छु,  जुन प्रयाशलाई दर्शकलाई रुचाईदिनु हुन्छ होला”  शिशिरले भनेका छन् ।
 सार्वजनिक गीतमा मनिश विश्वकर्माको एकल स्वर र संगीत   छ ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles