Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

‘अहिलेको तीजैमा नाचौं छमछम’ भन्दै डवल बर्षा

$
0
0

पछिल्लो समय चलचित्र बजारमा दुई बषा अर्थात वर्षा राउत र वर्षा शिवाकोटीको चर्चा छ । यी दुई कै अभिनय रहेको तिज गीत ‘अहिलेको तीजैमा नाचौ छमछम’ सार्वजनिक भएको छ । गायिका सिन्धु मल्लले नजिकिदै गरेको तिजलाई मध्य नजर गरेर झन्डै ५ बर्षपछी यो गीत ल्याएको हो । गीतको भिडियोमा दुई बर्षाले छमछम कम्बर मर्काएका छन् ।


भिडियो सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले निर्देशन गरेका हुन् । राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको यस गीतबाट आफु फेरी चर्चामा रहने गायिका मल्लले बताइन् ।
गीतमा छायाँकन अर्जुन तिवारी र टीमको रहेको छ, भने यसलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles