Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

कृष्ण के.सीको ‘कोहि त बताइदेउ’ को भिडियो सार्वजनिक

$
0
0

यस अगाडि ‘आफ्नो मन, कसले सुरुवात गर्‍यो होला’ लगायत अन्य चर्चित गीत श्रोतामाझ ल्याइसकेका गितकार हुन कृष्ण केसी,यतिबेला उनको  ‘कोहि त बताइदेउ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।हरि लम्सालको संगीत रहेको गीतमा सन्तोष लामाको स्वर छ । ‘दोश्रो नेपाली तारा’ सन्तोष नेपाली चलचित्रको पाश्र्व गायनदेखि आधुनिक र पप गीतको गायनमा समेेत चर्चित भैैैैसकेकाा छन् ।

‘बेहुली, बटुवा’ जस्ता गीत बजारमा ल्याइसकेका सन्तोषले चलचित्र ‘विर्खेलाई चिन्छस्, प्रेमगीत’ जस्ता चलचित्रमा समेत स्वर दिइसकेका छन् ।सन्तोष यो गीत आफूलाई निकै मन परेको बताउछन् । सन्तोषको चौथो एल्बम ‘सहकार्य’मा समावेश यो गितको एल्बम चाडै नै बजारमा आउने बताका छन् ।यो गीतको भिडियोमा जीवन रसाइलीको सम्पादन, छायांकन र निर्देशन छ । कसैसँग माया किन हुन्छ ? भनेर प्रश्नको जवाफ खोजिरहेका सन्तोष आफुलाई  यस गितले नया उचाइ दिने कुराामा ढुक्क छन् ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles