Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all 159 articles
Browse latest View live

DIPSHIKHA KHADKA IN MUSIC VIDEO

$
0
0

The model and the social worker, Dipshikha Khadka has done the role in the music video of the song Timro Dilko Fulbarima… She is also seen in the music video of ‘Malai Maya Garne Bhae Mero Yo Bhanaixa, Ma Bahek Kohi Kasaiko Huna Manahixa…’

a

Uma Gurung Bhattarai has given her voice in the song Timro Dilko Fulbarima…Prakash Dhital wrote its lyrics and Rahul Pradhan composed its music. Utsav Dahal did its choreography and its direction was done by Yubaraj Waiba. We can see the beautiful scene of Nagarkot in the featuring of Dipshikha accompanied by Pushpal Khadka.

a1

Watch this beautiful song here :


Deepak Bajracharya released music video “ALLARE”

$
0
0

The singer Deepak Bajracharya has released the music video of his song ALLARE. Deepak and Rhythm Band have composed its music. Rikki Shakya is the lyricist of the song and media person Subrat Acharya has directed the video. Prakash KC, Deepjyoti Thapa and Roshani K.C have featuring. Bharat Regmi has edited the video whose drone was used by Debin Rai.

दिवंगत चर्चित -यापर यम बुद्धको नयाँ एल्बम सार्वजनिक (भिडियोसहित)

$
0
0

केही दिनअघि ‘आत्महत्या’ गरेका चर्चित -यापर यम बुद्ध (अनिल अधिकारी)को नयाँ एल्बम ‘खतरा’ सार्वजनिक भएको छ । उनको मृत्युले प्रशंसकहरु दुःखी भइरहेका बेला उनको नयाँ गीत खतरा सार्वजनिक गरिएको हो ।

a2

‘खतरा’ एल्बममा नौ गीत समावेश छन् । एल्बमका निर्मातामध्येका एक नास्टीले युट्युब मार्फत् सो गीतको अडियो सार्वजनिक गरेका हुन् । केही दिनअघि बेलायतमा यमले ‘आत्महत्या’ गरेका थिए ।

राजेशपायलको भिडियोमा दिलीप र सुनिक्षा

$
0
0

अमेरिकामा रहेकी गीतकार अम्बिका गुरुङको रचना तथा राजेशपायल राईको स्वरको आधुनिक गीत ‘चमेलीको…’ भिडियो निर्माणस“गै सार्वजनिक भएको छ । गीतलाई संगीतकार प्रकाश लेप्चाले संगीत गरेका हुन् । केही समयअघि सार्वजनिक भएको गीतकार गुरुङका एकल एल्बम‘भावसागर–२’ मा यो गीत समेटिएको छ । अमेरिकामै छायांकन गरिएको यो भिडियोमा अभिनेता दिलीप रायमाझी र मोडल सुनिक्षा मैनालीले अभिनय गरेका छन् ।

a

रोमान्टिक शैलीको यो गीतको भिडियोमा दिलीप र सुनिक्षाले आकर्षक अभिनय तथा नृत्य गरेका छन् । भिडियोमा अञ्जान अधिकारी, अशोक कार्की, बिपुल कार्की, डिनुप बराजुली, सागर खनाल, यक्ष दाहाल, इच्छा पोखरेल, ईशा दाहाल, मनमाया दाहाल आदि कलाकारले पनि अभिनय गरेका छन् । भरत रेग्मीद्वारा सम्पादन गरिएको यो भिडियोलाई अनिशा के क्षत्रीले निर्देशन गरेकी हुन् ।

Binod Dhakal’s “Bajele Guitar Bajako” Launched Music Video

$
0
0

Versatile artist Binod Dhakal has released the music video of his song Bajele Guitar Bajako.He writes songs, composes music and does modeling as well.The song “Bajele Guitar Bajako” is in Reggae pattern,so we can call it as nepali reggae song.Arrangement of this song is done by Dinesh Shrestha.Lyrics,Music and Vocal is by Binod Dhakal himself.

a1

Direction of this Music video “Bajele Guitar Bajako” is also done by Binod Dhakal and music video was shot in Phuket,Thailand.Editor of this song is Sushil Neupane and Cinematographer is Anup Giri.

Watch this beautiful song here :

Song pattern-Nepali Reggae song
Title-Bajeley Guitar Bajako
Singer-Binod Dhakal
Lyrics/Music-Binod Dhakal
Arrangement-Dinesh Shrestha
Camera-Anup Giri
Editor-Sushil Neupane
Director-Binod Dhakal
Shooting Location-Thailand,Phuket

Shreshan Shrestha’s New Music Video ‘Timi Nai Hau’ Ft. Barsha Raut

$
0
0

Singer Shreshan Shrestha has released his new song titled “Timi Nai Hau”.This song is a new gift to young couples for this Valentine Day.Lyrics of this song is also written by Shreshan himself and music is composed by Piroo Rana.This song is from Shreshan’s third album “Approach”.

a1

This music video is produced under the banner of Inline Creation Records.We can see Barsha Raut and Shreshan Shrestha as lead models. Video editing and direction is also done by Shreshan Shrestha and Camera works done by Sujan Joshi.

a2

Watch this beautiful song here :

Inline Creation Records Presents: “Timi Hau Hau” performed by s2s(Shreshan) featuring Barsha Raut (Valentine Song)Vocal/Lyrics: s2s(Shreshan)
Music: Piroo Rana
Album: APPROACH
Beats: Shike’s Studio
Camera/Asst. Dir: Sujan Joshi
Edit/Direction: s2s(Shreshan)
Production: Inline Creation Records.

गुरुङ चलचित्रकी चर्चित नायीका मीरा गुरुङको उत्कृष्ट आवाजमा ”पोखरा”

$
0
0

गुरुङ चलचित्रकी चर्चित नायीका मीरा गुरुङको आवाज रहेको पोखरा बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ यस सार्वजनिक गीतमा एन. बि दाहालको शब्द र बिमल डाँगिको संगीत रहेको छ भने भिडियोलाई सुरेश दर्पण पोखरेले निर्देशन गरेका छन् भिडियोमा गायीका स्वयं र छेवाङ रब्ग्ये ठकुरीको अभिनयलाई देख्न सकिन्छ

a

अमेरिकालाई कर्मथलो बनाउँदै आएकी बहुमुखि प्रतिभाकी धनी गुरुङले थुप्रै गुरुङ चलचित्रहरुमा आफ्नो उत्कृष्ट अभिनयकला दिईकसकेकी छिन् तनहुमा जन्मिएकी उनी करिब १ दर्जन भन्दा बढी म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन्  गुरुङ चलचित्रकोउत्कृष्ट नायिकाको अवार्ड समेत हाता पारीसकेकी उनी अमेरिकन नेपाली कलाकार संघकी भाईस प्रेसीडिण्ट समेत रहेकी छिन्  

एन बि दाहाल को “पहिलो पहिलो भेटमै कस्तो माया बस्यो”

$
0
0

लामो समय देखि संगीत क्षेत्रमा आफ्नो अमुल्य योगदान दिदै लागि परेका संगीतकार तथा गायक एन. बी दाहाल बिगत २० वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका हुन्। नेपालकै पुरानो रेडियो  रेडियो नेपालबाट बिभिन्न गीतहरुमा आफ्नो आवाज भरिसकेका एन। बी दाहालले लालिमा एल्बम दर्सक स्रोता माझ प्रस्तुत गरि सकेका छन् । लालिमा एल्बममा एउटा बस्तीको कथा, माया धेरै माथि , परदेश बाट , मनै त हो गरि ४ ओटा गीतहरु समाबेश गरेका हुन्।
नेपालका बिभिन्न चर्चित गायक तथा गायिका जस्तै सुक्मित गुरुङ, सपना श्री, यम बराल , स्वरुप राज आचार्य र अन्य कलाकारहरुले उनको संगीतमा आफ्नो आवाज भरिसकेका छन्। संगीतकार एन। बी दाहालले चाडै अर्को एल्बम प्रेमी बजारमा लिएर आउने तरखरमा छन्।
a
विदेशमा रहेर पनि नेपाली संगीतलाई माया गरि नेपाली संगीतको उत्थानमा लागेका एन. बी दाहाल नेपालमा छँदा अरु विधा जस्तै खेलकुद क्षेत्रमा सलग्न रहेको थिए र साथै खेलाडी भै १९८० मा मस्को ओलमपिक खेल र एथलेटिक खेलमा नेपालको प्रतिनिधि गरेका थिए।
साथै धेरै वर्ष राष्ट्रिय प्रसिक्षक भै काम गरेको संगीतकार एन. बी दाहालले “पहिलो पहिलो भेटमै माया बसेकोू बोलको म्यूजिक भीडीयो सार्वजनिक गरेका छन् । गीतमा उनकै संगीत र शब्द रहेको छ । सार्वजनिक गरिएको भिडियोमा नेपालकै चर्चित मोडेल तथा भी. जे बिबेक सिंह ठकुरी र प्राप्ति गिरी पौडेलले अभिनय गरेका छन्। प्रसन्न पौडेलको निर्देशन र छायांकन रहेको भिडियो सुशील न्यौपानेको सम्पादन रहेको छ।


सुजनको तिमीविना

$
0
0

गायक सुजन रसाइलीको आवाजमा रहेको ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।भिडियोमा वर्षा सिवाकोटी र सुजन रसाईली आफैले अभिनय गरेका छन् । गीतमा शब्द र संगीत कमल खत्री छ । भिडियोको निर्देशन विज्ञान राईले गरेका हुन् । निर्देशक राईले गीतले भ्यालेन्टाइन डेलाई लक्षित गरेको  बताए ।

a

a2

 

हेमन्त रानाको ‘साइली’को म्यूजिक भिडियो सार्वजनिक

$
0
0

नेपाली संगित क्षेत्रका चर्चित गायक हेमन्त राणाको नयां आधुनिक गीतसाइलीबोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ कालिप्रसाद बाँस्कोटको संगित रहेको “सुन साइली साइली परदेशबाट म आउंला, सुन साइली चालिस कटेसी रमाउला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ

a

सो गीतमा  कालिप्रसाद बाँस्कोटा र हिमाल साउदको शब्द रचना रहेको  विदेशी भूमीमा रगतको पसिना बगाउँदै श्रम गरी आफ्नो मातृभूमीलाई माया गर्नेलाखौं लाख नेपाली मनहरु प्रती समर्पित उक्त गीत जीएच इन्टरटेनमेन्टले बजारमा ल्याएको हो सो म्यूजिक भिडियोको निर्देशन स्वयम् गायक हेमन्त राणाले नै गरेका छन् उज्जवल जोशीले छायाङकन गरेको भिडियोमा पहरी/ मेनुका प्रधानकोे अभिनय रहेको छ

पूर्णकला बिसीको ‘काली मनपरी’ (भिडियो)

$
0
0

नेपाली लोकदोहोरी क्षेत्रकी बहुचर्चित गायिका पूर्णकला बिसी र अर्का चर्चीत् गायक नेत्र भण्डारीको आवाजमा बहुप्रतिक्षित गीत ूकाली मनपरीूबजारमा आएको छ निकै पृथक र फरक यस गीतलाई लाखौ दर्शकको मन जित्नेमा बिस्वस्त छ सन्ध्या केसीको शब्द रहेको गीतमा लय पनि नेत्र भण्डारीले गरेका छन्

a

चर्चित मोडल बब्बु थापा र अर्की आसा लाग्दी मोडल सन्जना रानाको उत्कृष्ट अभिनयमा तयार भएको भिडियोको निर्देशन बब्बु थापालेनै गरेका छन दुर्गा पौडेलको छायांकनमा तयार भएको म्यूजिक भिडियोको सम्पादन भने प्रविन भट्ट हुन् गीत निकै मनछुने बनेको छ

रामकृष्णको गीतमा पत्नी मोडल

$
0
0

‘भ्यालेन्टाइन डे’ अवसरमा रामकृष्ण ढकालले नयाँ भिडियो सार्वजनिक गरेका छन्। मंगलबार चावहिलस्थित एफक्युब हलमा ढकालले गाएको ‘शृंगारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने’ गीत सार्वजनिक गरिएको हो। यो गीतमा दावा गुरुङले संगीत दिएका छन् भने शब्दरचना मनीष वशिष्टको हो। गीतको एरेन्ज सुमित विश्वकर्माले गरेका हुन्।

a

गीतको भिडियोमा रामकृष्णपत्नी निलम शाह ढकालको मोडलिङ छ। उनलाई मोडल तथा नायक मन्चिन शाक्यले मोडलिङमा साथ दिएका छन्। निकेश खड्काले निर्देशन गरेको यो भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। भिडियोमा निशान घिमिरेको सम्पादन छ। गायक ढकालले यो गीत प्रेम दिवसलाई लक्षित गरेर तयार पारिएको बताए। भिडियोमा कालिञ्चोकको हिउँको दृश्य मनमोहक छ। गायक ढकालले हालै मात्र आयोजना भएको ‘हिट्स एफएम म्युजिक अवार्ड’मा ‘म हुरीमा दियो’ बोलको गीतबाट ह्याटि्रक गरेका थिए।

Suna Saili Song Lyrics – Hemant Rana

$
0
0
“Suna Saili” a song based on contemporary Nepali lifestyle has been released featuring Gaurav Pahari and Menuka Pradhan. and the song is sung by a versatile singer Hemant Rana. Music of this song is composed by Kali Prasad Baskota and Lyrics is written by Himal Saud & Kali Prasad Baskota. Indeed, the video of the song has been viewed by more than 32 lacs viewers only in 7 days.

Here is that lyrics of Suna Saili Song

Suna Saili Saili Pardesh Baat Ma Aaaunla
Suna Saili Saili Chaalish Katesi Ramaaunla (2)
Suna Saili Saili Diyo Ma Telai Huruuruuu
Samjher Kahilai Naruuunuuu
Suna Saili Saili Pardesh Baat Ma Aaaunla
Suna Saili Saili Chaalish Katesi Ramaaunla
Suna Saili Saili Nidharma Namlo Bariyo
Bhabiko Khelmaa Pariyo (2)
Suna Saili Saili Kuloma Pani Kalala
Gaon Gharko Tasbir Jhalala
Suna Saili Saili Pidhima Jaato Gharara
Jhardo Ho Aansu Barara
Suna Saili Saili Pardesh Baat Ma Aaaunla
Suna Saili Saili Chaalish Katesi Ramaaunla

पुष्पलको मन केकीले चोरेपछि

$
0
0

म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र नायक पुष्पल खड्काको जोडी जमिरहेको छ । हुनत, दुबै अहिले चलचित्रमा पनि व्यस्त छन् । तर, म्यूजिक भिडियो खेल्न भने छाडेका छैनन् ।उनै, केकी र पुष्पलको मोडलिङ रहेको ‘गुडी जाने रेल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । किशोर सिवाकोटीको स्वर रहेको गीतमा सुनिल मास्केको संगीत, किशोरकै शब्द छ ।

keki-and-puspal

विशाल भण्डारीले निर्देशन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् ।

अशिष्मालाई माया गर्ने सुवासको चाहना

$
0
0

प्रकटकुमार शिशिरको शब्दमा गायक राज सिग्देलको आवाजमा रहेको गीत ‘तिमीलाई माया गर्न’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम उपस्थितीमा रहेको गीत तिमीलाई माया गर्नको संगीत तथा संगीत संयोजन योगेश काजीले गरेका छन् । गीतको भिडियो निर्देशन दिपेन्द्र लामाले गरेका हुन् । लामाले निर्देशन गरेको चलचित्र ‘घामपानी’ पनि बैशाख १ गतेबाटसार्वजनिक हुँदैछ ।

a

म्युजिक भिडियोमा नायिका आशिष्मा नकर्मी र मोडल सुवास श्रेष्ठले अभिनय गरेका छन् । भिडियोको छायाँकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने भिडियोको सम्पादन साहिल खानले गरेका छन् ।एल्बम उपस्थितीमा प्रकटकुमार शिशिरको एकल शब्द तथा गायक राज सिग्देलको एकल स्वर रहेका छ । २ महिनापछि सार्वजनिक हुने एल्बममा ५ वटा गीत रहेको गीतकार प्रकटकुमार शिशिरले बताए ।


सरुको ‘साईला’ सार्वजनिक

$
0
0

गायिका सरु गौतमको स्वरमा रहेको ‘साइला मेरो साइला’ बोलको गीत भिडियो यूट्युबमार्फत सार्वजनिक भएको छ ।गीतमा मात्रिका पौडेलको निर्देशन र टंक बुढाथोकीको संगीत संयोजन रहेको छ । गीतमा विदेशिएको पतिलाई चाँडै फर्कि आउन आह्वान गरिएको छ ।

भिडियो हेर्नुहोस्:

कमलमान सिंहको ‘रम्ने झुम्ने’ गीत सार्वजनिक

$
0
0

‘पर्खाइको पीडा, मेरो माया , आकासै रुदा’ लगायतका चर्चित गीतका गायक कमलमान सिंहको नयाँ गीत सार्वजनिक भएको छ । ‘रम्ने झुम्ने यहि बेला हो’ बोलको गीतको अडियो र भिडियो एक साथ रिलिज भएको हो ।

a

कमलमान सिंहकै शब्द र संगीतमा तयार भएको गीतको भिडियोमा रायन न्यौपाने र मोनिका बस्नेतको अभिनय छ । ज्ञानेन्द् शर्माले खिचेको भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । गीतको प्रतिक्रिया सकारात्मक रहेको गायक कमलमान सिंहले बताएका छन् । माधव बेल्वासेले यो भिडियोको सम्पादन गरेका हुन् ।

“होली रे” भन्दै आए गायक सुभाष प्रधान

$
0
0

छोटो समयमै संगीतको प्रवद्र्धन र मिडिया व्यवस्थापनमा सम्पूर्ण संगीतकर्मीको नंबर वान बन्न सफल म्युजिक जोय मिडियाका संस्थापक निर्देशक एवं सेलिब्रिटि म्यानेजमेन्ट नेपालका व्यवस्थापक सुभाष प्रधानले आसन्न होलीको अवसर पारि होली रे बोलको गीतको अडियो भिडियो ल्याएका छन् । शास्त्रिय संगीत सिकेका प्रधानले यस अघि पनि फाट्टफुट्ट गीत गाउने गरेका थिए ।उन्को यस गायकिपनलाई प्रसिद्ध कलाकारहरुले समेत तारिफ गरेका छन् । डान्सिङ बिटमा रहेको उक्त गीतको म्युजिक भिडियो हिजो अर्थात बुधबार मात्रै सार्वजनिक गरिएको हो ।एम जे इन्टरटेनमेन्ट मार्फत बजारमा आएको उक्त गीतको सिर्जना र संगीत भने सेलिब्रिटि म्यानेजमेन्ट नेपालकै व्यवस्थापकिय निर्देशक सरु श्रेष्ठको छ । त्यस्तै गीतलाई उत्कृष्ट संगीत संयोजनमा विभिन्न अवार्ड समेत जितिसकेका संगीत संयोजक महाराजा थापाले संयोजन र प्रकाश मिश्रले मिक्सिङ गरेका हुन् ।

a
निकै रंगीन बनाइएको गीतको भिडियो अवधारणा र दृश्य सम्पादन मनोज विष्टले गरेका हुन् । विगत अठार वर्षदेखि संचार क्षेत्रमा सक्रिय म्युजिक भिडियो निर्देशनमा पनि छोटो अवधिमा नै आफुलाई राम्रो निर्देशकको रुपमा स्थापित गराउन सफल भएका छन्। गुणस्तरिय भिडियोमा ध्यान दिने विष्ट नयाँ देखी पुराना गायक गायिकाको रोजाईएका निर्देशक हुन । साथै म्युजिक जोय मिडियाका प्रबन्ध निर्देशकका रुपमा पनि कार्यरत रहेका छन् । गीतलाई फिमेल भर्सनमा समेत गाइएको छ ,जस्लाइ गायिका प्राश्ना शाक्यले साथ दिएकी छिन् ।उन्ले पछिल्ला समय आफ्ना गीतहरु पनि म्युजिक जोयको व्यवस्थापनमा सार्वजनिक गर्दै आएकी छिन् । नेपालको पहिलो प्रोमोशनल कम्पनी म्युजिक जोय मिडिया गत महिनादेखि सफल रुपमा चार वर्ष पुरा गरी पांचौ वर्षमा प्रवेश गरेको छ । यस्ले अडियो, भिडियो बनाउनुका साथै बजार व्यवस्थापनको काम गर्दै आएको छ।होलीको दिन जोयले भेनस रेष्ट्रो एण्ड बार लाजिम्पाटमा सांगीतिक कार्यक्रम पनि गर्न लागेको प्रधानले जानकारी दिए जहाँ रंगहरुको मस्तिका साथै विभिन्न कलाकारहरुको प्रस्तुती , डिजे सेसन र आकर्षक नृत्य पनि रहने छ ।

ऋतिकको ‘बिस्तारै बिस्तारै’

$
0
0

ऋतिक वस्नेतको उमेर १७ वर्षको मात्रै भयो । ११ कक्षामा अध्ययनरत ऋतिकको संगीतमा विषेश रुचि छ । त्यही रुचिलाई उनले १७ वर्षकै उमेरमा एल्बम मार्फत प्रस्तुत गरेका छन । यमवुद्धले सुरु गरेको र्‍याप जस्तै तर अलि फरक शैलीको आर एण्ड बी गीतप्रति ऋतिकको विषेश रुचि छ ।

a

वस्नेतले लामो मिहिनेत पछि आफ्नै संगीत र शब्दमा पहिलो एल्बम ‘विस्तारै विस्तारै’ बजारमा ल्याएका छन । म्युजिक भिडियोमा पनि ऋतिक आफैले अभिनय गरेका छन् । उनलाई कुसुम देउजाले साथ दिएकी छिन ।म्युजिक भिडियो प्रति आफ्नो सानैदेखि रुचि भएकोले निकै मिहिनेत गरेर पहिलोे एल्बम बजारमा ल्याएको उनले बताए । एक त सानै उमेर त्यसमा खासै नचिनिएका वस्नेतको भिडियो युटुबमा पनि झण्डै २० हजारले हेरिसकेका छन् ।

को हुन् यी ह्याण्डसम, जो मोनालिसाको बाहुमा बाँधिन चाहन्छन् ?

$
0
0

मोडल मोनालिसा पराजुलीले गायनमा पनि डेब्यू गरेकी छन् ।शब्द, संगीत र स्वर मोनालिसकै रहेको नयाँ गीत बजारमा आएको छ । र, यो गीतको भिडियोमा अभिनय पनि उनकै रहेको छ । भिडियोमा मोनालिसलाई नायक पुष्कर जंग थापाले साथ दिएका छन् ।

a

राम गौतमको कोरियोग्राफी रहेको भिडियोलाइ शिशिर पोखरेलले खिचेका हुन् भने निर्देशक युबराज खत्रीले भिडियोलाइ उत्कृष्ट बनाउन सक्दो मेहनत गरेका छन् ।भिडियोमा अहिलेको प्रबिधिलाइ भरपुर प्रयोग गरिएको छ । भिडियोमा सम्पादन पनि निर्देशक युबराज खत्रीले नै गरेका हुन् ।

Viewing all 159 articles
Browse latest View live