Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

आयो कोमली ओलीको नयाँ तीज गीत

$
0
0

नेपाली गीत संगीत कि लोकप्रिय गायिका कोमल ओली को नयाँ तीज को गीत सार्वजनिक भएको छ । रोचक कुरा त गायिका कोमल ओली ले यसपटक आफ्नी बहिनी प्रज्ञा वली शरदलाई पनि सँगै नचाएकी छिन्,सार्वजनिक गीत कोमल र प्रज्ञाले मिलेर गाएका हुन भने एक नारायण भण्डारीले शब्द लेखेका हुन् । कोमल  र प्रज्ञा  दिदी–बहिनीले तीस वर्षपछि सँगै गीत गाएका हुन ,२०४४ सालमा यी दुईले संयुक्त रुपमा रेडियो नेपालमा बालगीत रेकर्ड गराएका थिए।

यस भिडियोको निर्देशन नायिका पवित्रा आचार्यले गरेकी हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । भिडियोमा कोमल र प्रज्ञाको साथमा सुनिल कटवाल र शरदले अभिनय गरेका छन् ।

Watch the Video:


Viewing all articles
Browse latest Browse all 159

Trending Articles