Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

रिमासँग बिकाशको प्रेम

$
0
0

अभिनेत्री समेत रहेकी मोडल रिमा विस्वकर्माको संचारकर्मी बिकाश लामिछाने सँगको प्रेम बाहिरिएको छ । यी दुबैको रियल लाईफ भन्दा पनि रिल लाइफको प्रेम बाहिरिएको हो ।अबुन पाण्डे र आगा लामाको स्वर रहेको ‘शुन्य शुन्य..’बोलको म्युजीक भिडीयोमा यी दुबैको प्रेम देख्न सकिन्छ । रमेश दाहालको शब्द तथा टिका दाहालको संगीत रहेको गीतको म्युजीक भिडीयोलाई शान थापाले तयार पारेका हुन् ।‘जरुरि छैन मायामा सात जुनी जिउन एक पल आफ्नो मायालाई समर्पित गर’ थिमको कथा भिडियोले उठाएको छ ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles