Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

धनको आवाजमा मरिष्का र प्रमोदको रोमान्स

$
0
0

निकै नै मिठो आवाजका धनी गायक धन बराइलीको नयाँ गित यतिबेला सावर्जनिक भएको छ । तिम्रो आखाँको तालमा ,म डुबी डुबी तिम्रो मायाको गाँउ घुम्न मन लाग्यो ….बोलको गितमा शब्द र संगित गायक धन बराइलीको रहेको छ । सुन्दा सरल र सहज लाग्ने मिठो गितलाइ गायकले द र्जर्नीमा समाबेश गरेका छन् । यो सरल र सुन्दर गितलाइ बहुमुखी प्रतिभाका धनी निर्देशक फराज अर्पणले निर्देशन गरेका छन् भने क्यारा र एडिट पनि उनकै रहेको छ । अहिलेकी चर्चित एबम सुन्दर नायिका मरिष्का पोखरेल र प्रमोद भारद्घजको अभिनय रहेको छ । गित अनुसार र सरल भिडियोले दर्शक मन सजिलै तान्नेमा टिमनै ढुक्क छन् ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles