Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

प्रेमीलाई सताउदै केकी

$
0
0

अभिनेत्री केकी अधिकारी र निराजन प्रधानको रोमान्स रहेको ‘जब देखि..’ बोलको गीत माथी बनेको भिडियो सार्बजनिक भएको छ । गायक राजु मगरको स्वर रहेको गीतको भिडियो रोमान्टिक थिममा तयार गरिएको छ । गीतमा केकी प्रेमीलाई सताउने प्रेमीकाको रुपमा प्रस्तुत भएकी छन् भने निराजन उनलाई फकाउदै माया गर्ने प्रेमी बनेका छन् ।

लामो समय देखि गायनमा रहेका राजुले केही समयको अन्तरालमा यो गीत ल्याएका हुन् । भिम बिसीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा बिशाल भण्डारीले निर्देशन गरेका हुन् । आशिस अविरलको संगीत रहेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles